back
NMB ad

ट्रम्पका ज्वाँई ज्यारेड किन परे अनुसन्धानको घेरामा ?

Kumari bank ad

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईं ज्यारेड कुश्नर अनुसन्धानको घेरामा परेका छन्। संघीय जाँच ब्युरोले राष्ट्रपति निर्वाचनका बेला उनको रुससँग साँठगाँठ रहेको भन्दै अनुसन्धानको घेराभित्र राखेको हो ।

ह्वाइट हाउसमा ट्रम्पका प्रमुख सल्लाहकारको रुपमा कार्यरत उनी ट्रम्पकी छोरी इभाका पति हुन्। अमेरिकामा राष्ट्रपतिको निर्वाचनको समयमा रुसले गरेको हस्तक्षेपका सम्बन्धमा एफबीआइले अनुसन्धान जारी राखेको छ । निर्वाचन अगाडी ट्रम्पका ज्वाँईले रुसी राष्ट्रपतिलाई भेटेको र रुसले पनि हिलारी क्लिटनलाई चुनाव हराउनका लागि महत्वपूर्ण भूमिका खेलेको आरोप छ जसलाई एफबिआइले अनुसन्धानको विषय बनाएको छ।

यद्यपि ट्रम्पले भने चुनावी अभियानको क्रममा रुससँगको आफ्नो सम्बन्ध रहेको आरोपमाथि इन्कार गर्दे आइरहेका छन् । उनी माथि लागेको आरोप सत्य सावित भएमा पनि यसलाई ठूलो अपराध नमानिने तथा उनीमाथि कुनै अभियोग नलगाइने एफबीआइका अधिकारीहरुको भनाई रहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १४:४१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...