back
NMB ad

पर्यटन व्यवसायी बीके श्रेष्ठको निधन !

Kumari bank ad

काठमाडौ। पर्यटन व्यवसायी एवं पाँचतारे होटल र्याडिसनका प्रवन्ध निर्देशक बीके श्रेष्ठको मंगलबार विहान निधन भएको छ । केही समय अघिदेखि जिब्रोका क्यान्सरबाट ग्रसित श्रेष्ठको आज विहान आफ्नै निवासमा निधन भएको हो ।

हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचाररत श्रेष्ठलाई हिजो मात्र निवासमा ल्याइएको थियो ।

१९७० को दशकबाट हिमालयन ट्राभल मार्फत पर्यटन क्षेत्रमा लागेका श्रेष्ठले दुई दशक अघि र्याडिसन होटल सुरु गरेका थिए ।

पर्यटनमा लामो योगदान रहेको श्रेष्ठको अल्पायुमै भएको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको हानका पूर्व अध्यक्ष योगेन्द्र शाक्य बताउँछन् । उनले र्याडिशन परिवारले चलाएको होटल रहेर पनि सार्वसाधारणलाई शेयर दिनु श्रेष्ठको ठूलो दील र प्रशंसनीय कार्य रहेको बताए । श्रेष्ठ नेपाल पर्यटन बोर्डको पूर्व सदस्य होटेल एसोशियसन अफ नेपाल हानका पूर्व अध्यक्ष अध्यक्ष तथा नेपाल जर्मन चेम्बरको पूर्व अध्यक्षसमेत थिए ।

प्रकाशित मितिः २०७४ जेठ १६

वि.सं.२०७४ जेठ १६ मंगलवार १३:५४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...