back
NMB ad

जेठ २६ को मिति सम्झनुहोस् र एकैजनाले बैंकको ८५ हजार कित्ता सेयर यसरी किन्नुहोस् !

Kumari bank ad

काठमाडौ। भागर्व विकास बैंक लिमिटेडले ८५ हजार २३१ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ । यो बैंकको संस्थापक ३२ हजार ४६६ र सर्वसाधारणतर्फको ५२ हजार ७६५ कित्ता सेयर बोलकबोलबाट विक्री हुने भएको छ ।

बैैंकले एक सय रुपैयाँको न्युनतम कबोल रकम राखेर सेयर विक्रीको सूचना जारी गरेको छ । एकै व्यत्तिले सबै सेयर पनि किन्न पाउनेछ ।

बैंकको सेयर खरिद गर्न यही जेठ २६ देखि असार २ गतेभित्र आवदेन दिनुपर्ने उल्लेख छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ १८

वि.सं.२०७४ जेठ १८ बिहीवार १३:०१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...