काठमाडौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सञ्चालक समितिको संख्या ५ देखि ७ जनामा झार्न निर्देशन दिएको छ।
बैंक तथा बित्तीय संस्था सम्बन्धि नयाँ ऐनले सञ्चालक समिति सदस्यको संख्या ९ बाट सातमा झारेपछि त्यसै अनुसार समायोजन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो।
वि.सं.२०७४ जेठ २२ सोमवार १६:२१ मा प्रकाशित