back
NMB ad

सोमबार सेयर बजारमा हरियाली,कारोबार रकम पनि बढ्यो

Kumari bank ad

काठमाडौ। केहि समयदेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्सेमा सोमबार सुधार आएको छ । सोमबार नेप्से ८ दशमलव ८४ अंकले बढेको छ । सोमबार बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तत १ हजार ६ सय २ दशमलव ६५ अंकमा पुगेको छ ।

सोमबार बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समहुको परिसुचक २१ दशमलव ६९ अंकले उकालो लागेको छ । बजारको अधिकाँश हिस्शा कायम गर्ने बाणिज्य बैंक समूहको परिसुचक १० अंकले उकालो लागेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको हो । यसैगरी बजारमा विकास बैंक समुहको परिसुचक पनि झण्डै १०.९ अंकले उकालो लागेको छ । बीमा समुहको परिसुचक पनि १५.१ अंकले बढेको छ । फाईनान्स समूहको परिसूचक भने ०.९५ अंकले घटेको छ ।

आइतबार ५५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार ६२ करोड रुपैयाँभन्दा बढीको कारोवार भएको छ । दिनभर कुल १ सय ४९ कम्पनीको ६ हजार ३ सय ३६ कारोबारबाट १३ लाख ९१ हजार ८९० कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार १६:४५ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...