back
NMB ad

रातो रंगले पोतियो नेप्से,१६०० अंकबाट तल झरेर टाउको समाउनुपर्ने कारण किन ?

Kumari bank ad

काठमाडौ । साताको पहिलो दिन आईतबार सेयर बजार परिसूचक रातो रंगले पोतिएको छ । आइृतबार बजार परिसूचक २४ दशमलव ७० अंकले घटेर १५९०.४९ अंकमा कायम हुन पुगेको छ ।

आइतबार क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.७ अंकले घटेको छ । आइृतबार होटल्स र उत्पादनबाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ ।

यसदिन सेयर बजारको अधिकाँश हिस्सा ओगट्ने बाणिज्य बैंक समूहको परिसूचक नै २५.४३ अंकको गिरावट आएको छ । बीमा समूहको परिसूचक सबैभन्दा धेरै १३८ दशमलव ३३ अंकले गिरावट आएको छ । विकास बैंक, जलबिधुत्,फाईनान्स र अन्य समूहको परिसूचक क्रमश २०.१,४५.९३,७.५३ र १३.०२ अंकले घटेको छ ।

आईतबार १४६ कम्पनीको ७ हजार ४६ कारोबारबाट ११ लाख २३ हजार ५ सय ३२ कित्ता सेयरको ७१ करोड १३ लाख ७२ हजार रुपैंया बराबरको सेयर किनबेच भयो ।

दलहरुबीच भएको किचलो र निर्वाचनको अन्यौलताका कारण बजारमा नकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २८

वि.सं.२०७४ जेठ २८ आइतवार १६:२४ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...