back
NMB ad

हाइड्रोको आइपिओ आजैदेखि शुरु, बिक्री प्रबन्धक ग्लोबल आईएमई

Kumari bank ad

काठमाडौं । हिमालयन पावर पार्टनरले असार १ गतेबाट सर्वसाधारणमा सेयर जारी गर्ने जनाएको छ । कम्पनीले स्थानीयको लागि १० लाख ६५ हजार कित्ता सेयर जारी गरिसकेको छ भने दोस्रो चरणमा सर्वसाधारण र कर्मचारीका लागि २१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो ।

कम्पनीको सेयर चाँडोमा असार ५ गते र पूर्ण बिक्री नभए असार १५ गतेसम्म बिक्री खुला रहनेछ । न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन गर्न सकिने कम्पनीको सेयरकालागी बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, कम्पनीको आफ्नो कार्यालय, ग्लोबल आईएमई बैंकका शाखाहरू, अन्य विभिन्न सेयर मर्चेन्ट बैंकरहरूबाट आवेदन दिन सकिनेछ ।

१ असर २०७४

वि.सं.२०७४ असार १ बिहीवार १०:२५ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...