back
NMB ad

सांसदमाथि गोली प्रहार,५ घाईते !

Kumari bank ad

अमेरिकाको भर्जिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक सांसदसहित ५ जना घाइते भएका छन् । अमेरिकी मिडियाका अनुसार रिपब्लिकन सांसद मेजोरिटी ह्विप स्टिभ स्कालिस र उनका केही सहयोगीलाई गोली लागेको छ ।

यस्तै घटनास्थलमा रहेका अन्य केही राज्यका रिपब्लिकन सांसदले भने लुकेर ज्यान जोगाएका थिए । स्कालिसलाई तिघ्रामा गोली लागेको र उनी खतरामुक्त रहेको बताइएको छ ।

भर्जिनियाको अलेक्जेन्ड्रियास्थित एक पार्कमा डेमोक्रेट्स् र रिपब्लिकन सांसदबीच बेसबल प्रतियोगिताका लागि अभ्यास चलिरहदा गोलाबारी भएको बीबीसीले उल्लेख गरेको छ । गोलाबारीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मितिः २०७४ असार १

वि.सं.२०७४ असार १ बिहीवार १३:०५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...