back
NMB ad

सेञ्चुरी बैंकको १०० रुपैंया अंकित १ करोड ८८ लाख रुपैंयाभन्दा बढि सेयर निष्कासनबारे जानीराख्नोस् !

Kumari bank ad

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको हो ।

सेञ्चुरीको यो हकप्रदमा सिभिल क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ ।

आइतबारबाट सेञ्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात एकीकृत कारोवार पनि सुरु गरिसकेको छ । दुई विकास बैंकलाई एक्वायर गरेपश्चात कायम हुने पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । सेञ्चुरीले गत वर्षको कमाईबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिइसकेको छ ।

Century bank

प्रकाशित मितिः २०७४ असार २

वि.सं.२०७४ असार २ शुक्रवार ०९:३१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...