back
NMB ad

१८% बोनसपछि वा ६० % हकप्रदपछिको मूल्य,कुनको मूल्य कति ? जान्नुहोस् !

Kumari bank ad

laxmiकाठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी बैंक र गुडविल फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले लक्ष्मी बैंकको १८.२९ प्रतिशत बोनसमा मूल्य समायोजन गरेर प्रतिकित्ता ४१४ रुपैयाँमा कारोबार खुला गरेको छ ।

लक्ष्मीकोे औसत आधार मूल्य भने ४३५ रुपैयाँ छ । बैकले असार १३ गते बोलाएको वार्षिक साधारण सभामा १८.२९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

शतप्रतिशत हकप्रद बिक्री गरेको लक्ष्मीले हकप्रदले समेत पाउनेगरी बोनस वितरण गर्न लागेको हो । बैंकले आगामी असार १३ गते साधारणसभा बोलाएको छ ।

त्यस्तै ६० प्रतिशत हकप्रद बिक्री गर्न लागेको गुडविल फाइनान्सको हकप्रदपछि सेयरमूल्य २२४ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य २६५ रहेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद असार १८ गतेदेखि निष्काशन गर्ने भएको छ ।

goodwill

प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार १२:२६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...