back
NMB ad

भदौंबाट डिम्याट खाता दुई वटामा सिमित,नयाँ व्यवस्था यस्तो छ हेर्नुहोस्

Kumari bank ad

काठमाडौ। दुईभन्दा बढि डिम्याट खाता भएका सेयर लगानीकर्ताहरुले अब भदौंबाट दुई वटाको संख्यामा खाता सिमित गर्नुपर्ने भएको छ ।

तर यो बाध्यता लगानी व्यवस्थापन कम्पनी मार्फत् पनि लगानी गरिरहेका र गर्नेहरुलाई भने नहुने भएको छ । दुई वटा भन्दा बढि खाता भएका अन्यले यो क्रममा खातामा सेयर सार्दा भने शुल्क नलाग्ने व्यवस्था गर्न पनि बोर्डले निक्षेप संग्रहकर्ता (डीपी) लाई निर्देशन दिएको छ ।

लगानी व्यवस्थापनको लागि खोलिएको खाता बन्द गर्ने जिम्मेवारी लगानी व्यवस्थापक कम्पनीकै हुने पनि बोर्डले उल्लेख गरेको छ ।

ditopatra ashar 11

प्रकाशित मितिः २०७४ असार १२

वि.सं.२०७४ असार १२ सोमवार १३:०९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...