back
NMB ad

१० कित्ता सेयर हुनेलाई अब थप ६ कित्ता सेयर यसरी पाईन्छ,हेर्नुहोस्

Kumari bank ad

काठमाडौ । गुडविल फाइनान्सले आजबाट हकप्रद बिक्री खुल्ला गरेको छ। फाइनान्सले असार १ गतेसम्म कायम भएका शेयरधनीका लागि १० शेयर बराबर नयाँ ६ शेयरको अनुपात हकप्रद निष्काशन गरेको हो ।

शेयरधनीले एनआइविएल क्यापिटल, गुडविल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्टका कार्यालयहरु वीरगञ्ज, विराटनगर, चिप्लेढुङगा, पोखरा, वुटवल र धनगढीबाट आवेदन दिन सक्ने फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटल मार्केटले जनाएको छ।

फाइनान्सको हकप्रद भर्ने अन्तिम मिति साउन २२ गतेसम्म रहेको छ।

प्रकाशित मितिः २०७४ असार १८

वि.सं.२०७४ असार १८ आइतवार १३:३३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...