back
NMB ad

डिसहोमले अब आईपीओ जारी गर्ने,प्राईभेटबाट पब्लिकमा परिवर्तन !

Kumari bank ad

काठमाडौ । निजी क्षेत्रको टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । प्राईभेट लिमिटेडको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको डिसहोम अब पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ ।

?????????????????????????????????????????????????????????
?????????????????????????????????????????????????????????

कम्पनीले आईतबार मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयबाट त्यससम्बन्धी प्रमाण पत्र प्राप्त भएको जनाएको छ । नेपाल धितोपत्र बोर्डले प्राईभेट कम्पनीहरुलाई पब्लिक लिमिटेडमा परिवर्तन भएर सर्बसाधारणमा सेयर जारी गर्न प्रोत्साहित गर्नका लागि ल्याएको नीतिअनुरुप डिसहोमले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको हो ।

प्रभु समूह, ग्लोबल आईएमई समूह लगायतको लगानी रहेको डिसहोमले देशभर बिनातारे प्रबिधिबाट टेलिभिजन हेर्ने सुबिधा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः २०७४ असार २०

वि.सं.२०७४ असार २० मंगलवार ११:१५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...