back
NMB ad

कुकुरलाई फूल टाईमको जागीर,जागीरका शिलशिलामा के–के काम गर्छ यो कुकुरले ?

Kumari bank ad

एजेन्सी–बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीको रुपमा भर्ना गरेको छ । शोला नामको उक्त कुकुरले फूल टाइम जब पाएको हो । उक्त कर्मचारी कुकुर हरेक बिहान स्टाफ बैठकमा सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ । परीक्षाको बेला विद्यार्थीहरुको तनाव कम गर्नु यो कुकुरको जागिरको मुख्य काम हो । यो कुकुरमा आत्तिएका वा समस्यामा परेका मानिसहरुलाई पहिचान गर्न सक्ने क्षमता रहेको बताइन्छ ।

स्कुलमा प्रधानाध्यापकका अनुसार शोलाले आफ्नो काम दक्षतापूर्वक गर्दै आएको छ । उनका अनुसार एकजना छात्रा परीक्षा अगाडि निकै डराएकी थिइन् र परीक्षाहलमा समेत बस्न चाहँदैनथिन् । तर शोलासँग भेटघाट गरिसकेपछि ती छात्राको तनाव कम भयो र खुसीसाथ परीक्षा दिइन् ।

परीक्षामा मात्र होइन अन्य समयमा कक्षाकोठामा तनावग्रस्त अवस्थामा रहेका विद्यार्थीको मन बहलाउने काम पनि यसले गर्दछ । ऊ लगातार कक्षा कोठाहरुको निरिक्षणमा रहन्छ । कक्षा भित्र छिरिसकेपछि सबै विद्यार्थीलाई हेर्दछ र यदि कोही विद्यार्थी तनावग्रस्त देखिएमा सोही विद्यार्थीको नजिक गएर बसेर उसलाई फ्रेस गराउने र मूडमा ल्याउने काम गर्दछ ।

३ सय विद्यार्थीहरुबाट प्राप्त सुझावका आधारमा यो ४ यो कुकुरलाई जागिरमा भर्ति ग्रिएको हो ।

प्रकाशित मितिः २०७४ असार २०

वि.सं.२०७४ असार २० मंगलवार १२:५८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...