back
NMB ad

बजारमा तरकारीको भारी घट्यो

Kumari bank ad

धादिङ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका ६ धार्के तरकारी बजारमा हिजो आज तरकारीको भारी घटेको छ। दैनिक १० हजार किलो भन्दा माथी तरकारी संकलन हुने बजारमा अहिले धेरै तरकारी घटेको हो।

धादिङ जिल्लाको थाक्रे गाउँपालिका, धुनिबेशी नगरपालिका नुवाकोटको कुमरी लगाएतका ठाउँबाट दैनिक १० हजार किलो भन्दा धेरै तरकारी संकलन हुने गथ्र्यो । धार्केमा संकलन भएको तरकारी नेपालको राजधानी काठमाडौं मात्र नभई पोखरा, नारायणगढ, बुटवल लगाएतका बजारमा ढुवानी गरिन्थ्यो ।

अहिले मुठी रोपेर मुरी फलाउनी बेला अर्थात धान रोप्ने बेला भएको र बेमौसमी तर्कारीहरु पनि पानीका कारण रोप्न गाह्रो भएको हुनाले तरकारीको भारी घटेको किसानहरुको भनाइ छ ।

प्रकाशित मितिः २०७४ असार ३०

वि.सं.२०७४ असार ३० शुक्रवार ११:५१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...