back
NMB ad

१ः१ अनुपातको हकप्रद लिन सेयरधनीहरुले बुक क्लोजको यो मिति थाहा पाईराख्नोस् !

Kumari bank ad

काठमाडौ। अरुण फाइनान्सले सेयर धनीहरुलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले आगामी साउन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीले सेयर धनीहरुलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न लागेको छ । सो प्रयोजनको लागि साउन ९ गते कम्पनीको बुक क्लोज हुन लागेको हो ।

arun

कम्पनीले १०० रुपैंया अंकित १५ लाख कित्ता बराबरको १५ करोड रुपैंया बराबरको सेयर ल्याउँदैछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमइ क्यापिटलले गर्दैछ ।

प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार १५:१६ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...