back
Mega Long Ad

माछापुच्छ्रे बैंकको हकप्रद खुल्यो,आवेदन कहाँ-कहाँबाट दिने ? जान्नुहोस्

काठमाडौ । माछापुच्छ्रे बैंकको आज (बिहीबार) देखि १२ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः१.२ अनुपातमा ७९ लाख १८ हजार ४४० कित्ता सेयर बिक्री खुला गरेको हो ।

१०० रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर भदौ ७ गतेसम्म भर्न पाइनेछ । माछाको यो हकप्रद सेयरमा जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, माछापुच्छ्रे बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । हकप्रदको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्दैछ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि भने माछाको चुक्ता पुँजी ७ अर्ब ३९ करोड ५ लाख ४४ हजार रुपैयाँ हुनेछ ।

प्रकाशित मितिः २०७४ साउन ५

वि.सं.२०७४ साउन ५ बिहीवार ११:१७ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर...

फेरि निकाल्यो राष्ट्र बैंकले अत्यन्त जरुरी सूचना !

फेरि निकाल्यो राष्ट्र बैंकले अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ५ मंगलवार १४:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले अन्तर्वार्ताका लागि...

सिभिल बैंकका यी शाखाहरुबाट नयाँ नोट साट्न सकिने

सिभिल बैंकका यी शाखाहरुबाट नयाँ नोट साट्न सकिने

वि.सं.२०७८ असोज ५ मंगलवार १३:००

काडमाडौं । सिभिल बैंकले आजेदेखि साना दरमा नयाँ सुकिला नोट...

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०७८ असोज ५ मंगलवार १२:२४

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको...

मेगा बैंकले निकाल्यो यस्तो सूचना !

मेगा बैंकले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ असोज ५ मंगलवार १२:०२

काठमाडौं । मेगा बैंकले साना दरमा नयाँ तथा सुकिला नोट...