back
NMB ad

घोडासवारी गर्दै हिंडेको कुकुरको भिडियो भाइरल बन्यो (हेर्नुहोस् भिडियो)

Kumari bank ad

अहिले एउटा कुकुरको घोडसवारीको भिडियो भाइरल बनिरहेको छ ।वास्तवमा बफादार जनावर कुकुरले प्रायः अनौठा अनौठा हरकतहरु गरिरहन्छ ।

कहिले आफै नुहाएका त कहिले नाचेका भिडियोहरु इन्टरनेटमा देख्न पाइन्छ । अहिले चाहिँ एउटा कुकुरले घोडा चढेर घोडालाई हिँडाइरहेको भिडियो सोसल मिडियामा आएको छ ।अमेरिकाको टेक्सासमा खिचिएको भिडियो हो यो । बेली नामक १० वर्षको उक्त कुकुरले गरेको घोडसवार निकै रोचक छ ।

अझ रोचक त के भने उक्त घोडाले पनि कुकुरलाई आफ्नो पिठ्यूँमा मज्जाले बसाइरहेको छ अनि कुकुरकै इशारामा हिडिरहेको छ । कुकुर निकै पोख्त देखिन्छ । मज्जाले घोडाको लगाम मुखले टोकेर अठ्याइरहेको छ भने हातले घोडाको गर्धनमा समाएर आफु सन्तुलित भैरहेको छ ।

प्रकाशित मितिः २०७४ साउन १२

वि.सं.२०७४ साउन १२ बिहीवार १४:०५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...