back
NMB ad

टाटा मोटर्सको एस होपर टिपर नेपाली बजारमा

Kumari bank ad

काठमाडौ। सिप्रदी ट्रेडिङले टाटा मोटर्सको एस होपर टिपर नेपाली बजारमा ल्याएको छ। कम्पनीका प्रमुख संचालन अधिकृत राजेश गिरीले बढ्दो शहरीकरण,जनसंख्याको चाप,पूराना र साँघुरा सडकमा फोहोरमैला संकलनका लागि टिपर विकल्प भएको बताए ।

फोहोर मैला व्यवस्थापन संघका पदाधिकारीले रिक्सामा फोहोर उठाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । घर–घर बाट फोहोर संकलनगर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संकलित फोहोरलाई सजिलै लोड अनलोड गर्न मिल्ने १.८ क्यूबीक मिटर क्षमता भएको यो टिपरमा सड्ने र नसड्ने फोहोर राख्न दुईवटा छुट्टै कम्पार्टमेन्ट छ । सानो साईजको र राम्रो ट्रनिङ रेडियसको गाडी भएकोले शहरका साँघुरा बाटोमा सजिलै गएर फोहोर संकलन गर्न सकिने कम्पनीका प्रमुख अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

कम्पनीका अनुसार पावर टेक अफ यन्त्रको व्यवस्था भएकोले प्रयोग गर्न सहज हुन्छ । संकलन गरिएको फोहोर ठूलो गाडीमा अनलोड गर्न सजिलो बनाउन टु वटन रिमोट समेत छ। यो गाडीले ८५–९० डिग्रीसम्म ढल्काएर फोहोर अर्को गाडीमा खन्याउन सक्ने कम्पनीले जनाएको छ । संकलित फोहोरमैला गाडीबाट नखसोस र दुर्गन्ध नफैलियोस भनेर दुवै कम्पार्टमेन्टलाई छोपेर बन्द गर्नको लागि गाडीमा रोलि कभर राखिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः २०७४ साउन १६

वि.सं.२०७४ साउन १६ सोमवार ११:०४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...