back
NMB ad

एनएमए निर्वाचनको लागि सन्तबीर लामा अध्यक्ष समूहको प्यानल घोषणा

Kumari bank ad

काठमाडौ । नेपाल पर्वतारोहण संघ(एनएमए) को आगामि कार्यकालका लागि साउन २१ गते हुन लागेको निर्वाचनका लागि सन्तबीर लामा अध्यक्ष रहेको १५ सदस्यीय प्यानल घोषणा भएको छ । मंगलबार काठमाडौको ठमेलमा अवस्थित होटल बैशालीमा एक कार्यक्रम गरी लामा नेतृत्वको प्यानल घोषणा गरिएको हो । उक्त समूहलाई नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेपाल पर्यटन व्यवसायी संगठन, पर्यटनमा आबद्ध विभिन्न व्यवसायीक मोर्चा र अन्य पर्यटनसँग सम्बन्धीत संघसंस्थाको समर्थन रहेको कार्यक्रममा जानकारी दिइयो ।

सन्तबीर लामा अध्यक्ष रहेको उक्त प्यानलको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह,द्धित्तिय उपाध्यक्षमा माया शेर्पा, महासचिवमा बोधराज भण्डारी, सचिवमा टिकाराम गुरुङ,कोषाध्यक्षमा सु्दर्शन न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा सुमनप्रसाद न्यौपाने,विनय शाक्य,ठाकुरप्रसाद सापकोटा, शिवबहादुर सापकोटा,सन्जीव गुरुङ,सिंगी लामा,उर्गा देवी श्रेष्ठ, मिङमार शेर्पा र पासाङ टेण्डी शेर्पा रहेका छन् ।

यो समूह जातीय लैंङिगक,क्षेत्रगत लगायत सबै समूहलाई मिलाईएको हुँदा पूर्णरुपमा समावेशी रहेको उक्त समूहको दाबी रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन १७

वि.सं.२०७४ साउन १७ मंगलवार १८:३६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...