back
NMB ad

अन्तिम दिन राताम्यै भयो सेयर बजार

Kumari bank ad

काठमाडौ। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से २.१६ अंकले घटेर १६६०.५८ अंकमा पुगेको छ । यसदिन १६३ कम्पनीको २८ लाख ५१ हजार ४ सय ६९ कित्ता सेयर १ अर्ब १३ करोड रुपैयाँ भन्दा बढिमा किनबेच भयो ।

बजारमा बुधबार सेयर बजार २.४९ अंकले बढेर १६६२.७४ अंकमा पुगेको थियो । दिनभरिमा १५७ वटा कम्पनीको २१ लाख ७९ हजार ६५१ कित्ता सेयर आठ हजार आठ सय १९ पटक खरिदविक्री हुँदा एक अर्ब पाँच करोड २० लाख रुपैंयाभन्दा बढिको कारोबार भएको थियो ।nepse

कारोबारमा आएका बैकिङ, फाइनान्स र अन्य समूहका सूचक उकालो लागेका छन् भने होटल, बिकास बैँक, उत्पादन जलविद्युत, बीमा, वित्त समूह ओरालो लागेका छन् ।

प्रकाशित मितिः २०७४ साउन १९

वि.सं.२०७४ साउन १९ बिहीवार १६:०८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...