back
NMB ad

बैंकको १०० रुपैंया अंकित १ अर्ब ८८ करोडको सेयर खुल्यो

Kumari bank ad

काठमाडौ। सेञ्चुरी कमर्सियल बैंकले जारी गरेको हकप्रद सोमबार देखि बिक्री खुल्ला भइसकेको छ ।

असार २६ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकले खुल्ला गरेको १०ः४ को अनुपातको हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड ५४ लाख रुपैंयाभन्दा बढिको हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हकप्रद भर्ने अन्तिम म्याद भदौ १८ गते तोकिएको छ । सेन्चुरीको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्दैछ । सिभिल क्यापिटल मार्केट सुन्धारा तथा सेञ्चुरी कमर्सियल बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रद भर्न पाइनेछ ।

सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार पनि सुरु गरिसकेको छ । यी दुई विकास बैंकलाई एक्वायर गरेपछि कायम हुने चुक्ता पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गरको हो । यो हकप्रद सेयर गाभिएका अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकका सेयरधनीले भर्न पाउनेछन् ।

प्रकाशित मितिः २०७४ साउन २१

वि.सं.२०७४ साउन २१ शनिवार १५:१७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...