back
NMB ad

०.०३ सेकेण्डले मात्रै पछि पर्दा पनि जीन्दगीको मोडमा यस्तो घाटा हुन्छ ?

Kumari bank ad

आठ पटकका ओलम्पिक च्याम्पियन तथा १०० मिटर दौडका बादशाह उसैन बोल्ट आफ्नो खेल जीवनको अन्तिम प्रतिस्पर्धामा भने पराजित भएका छन् । बेलायतको लण्डनमा भइरहेको विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत शनिबार राति भएको १०० मिटर दौडमा कीर्तिमानधारी जमैकाका बोल्टलाई पछि पार्दै अमेरिकाका जस्टिन गाट्लिनले स्वर्ण पदक जितेका छन् ।Screen-Shot1

बोल्टले रजत पदक पनि जित्न सकेनन् । उनी तेस्रो हुँदै काश्यक पदकमा चित्त बुझाउन बाध्य भए । निर्धारित दूरी ९ दशमलव ९२ सेकेण्डमा पूरा गर्दै ३५ वर्षका गाट्लिनले स्वर्ण पदक जितेका हुन् । यस्तै ९ दशमलव ९४ सेकेण्डमा दूरी पूरा गरेका अमेरिकाकै क्रिश्चियन कोलम्यानले रजत तथा ९ दशमलव ९५ सेकेण्डमा दूरी पूरा गर्दै बोल्टले काश्य पदक जिते । व्यक्तिगत स्पर्धामा बोल्टको यो खेल जीवनको अन्तिम प्रतिस्पर्धा हो ।

प्रकाशित मितिः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार १६:०० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...