back
NMB ad

भदौ ६ गतेको मिति ख्याल गर्नुहोस् र न्यूनत्तम १०० रुपैंयामा लाखौंको सेयर किन्नुहोस्

Kumari bank ad

काठमाडौ। हाम्रो विकास बैैंकले १ लाख ७१ हजार ३४१ कित्ता संस्थापक सेयरलाई लिलामीमा विक्री गर्ने भएको छ । बैंकको गत जेठ ७ गतेदेखि असार ११ गतेसम्म गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नपरेको उक्त सेयर न्युनतम एक सय रुपैयाँ कबोल गर्नुपर्ने गरी लिलामीमा राखेको छ ।

यो बैंकले आगामी भदौ ६ गतेभित्रै आवेदन दिइसक्नुपर्ने गरी उक्त सेयरलाई लिलामीमा राखेको जानकारी दिएको छ । उक्त सेयरको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।

प्रकाशित मितिः२०७४ साउन २३

वि.सं.२०७४ साउन २३ सोमवार १०:२१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...