back
NMB ad

बैंकको सेयर छ ? २ बैंकको १००% र ५०% हकप्रद शेयर भर्ने मौका नछुटाउनुहोला !

Kumari bank ad

काठमाडौ । समिट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर दिने भएका छन् । बैंकको उक्त प्रस्तावलाई धितोपत्र बोर्डले साउन २३ गते अनुमति प्रदान गरेको छ ।

बैंकले १०० रुपैंया अंकित ७ लाख २५ हजार कित्ता अर्थात् ७२ करो २५ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने भएको हो । यस हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

यस्तै एक्सल डेभलपमेन्ट बैंकले सेयरधनीलाई ५० प्रतिशत अर्था २ः१ अनुपातमा हकप्रद सेयर दिने भएको छ । बैंकले हकप्रद निष्काशन गर्नेसम्बन्धी अनुमति साउन २३ गते नै पाएको छ । धितोपत्रले उक्त अनुमति प्रदान गरेको हो ।

बैंकले १०० रुपैंया अंकित १९ लाख २२ हजार ८१२.५० कित्ता अर्थात् १९ करोड २२ लाख ८१ हजार रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने भएको छ ।

बैंकको हकप्रदको बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गर्दैछ ।

प्रकाशित मितिः २०७४ साउन २४

वि.सं.२०७४ साउन २४ मंगलवार ११:५२ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...