back
NMB ad

सलमान खानले आत्महत्या गर्न खोजेको खुलासा

Kumari bank ad

बलीउडका सुपरस्टार सलमान खानलाई डरलाग्दो रोग लागेको समाचार प्रकाशित भएको छ । सलमान न्युरोलोजिकल रोगबाट ग्रसित भएको कुरा खुलेको हो ।

ईदमा प्रदर्शनमा आएको फिल्म ट्युबलाईटको प्रचार प्रसारको क्रममा उनले आफूलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग रहेको बताएका थिए । ट्राइजेमिनल न्युरालजियालाई डरलाग्दो रोगको रुपमा लिइन्छ । यस रोगबाट ग्रसित मानिस आत्महत्या गर्ने विषयमा धेरै सोच्ने गर्छन् । सलमानले प्रचार प्रसारकै क्रममा आफूलाई यही रोगका कारण कयौंपटक आत्महत्या गर्न सोच पलाएको पनि खुलासा गरेका थिए ।

ट्राइजेमिलन न्युरालजिया यस्तो क्रोनिक पेन डिसअर्डर हो, जसले सिधै ट्राइजेमिनल नर्भलाई प्रभावित गर्दछ । यसले गर्दा अचानक असहनिय पिडा र जलन हुने गर्दछ । यस्तो तीब्र पिडा र जलन केहि सेकेण्डदेखि दुइ मिनेट सम्म रहन्छ ।फिल्मिखबरबाट

प्रकाशित मितिः२०७४ साउन २५

वि.सं.२०७४ साउन २५ बुधवार १३:०६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...