back
NMB ad

नेप्से ११ अंकले घट्दा आईतबार १० प्रतिशतले सेयर मूल्य बढ्ने/घट्ने कम्पनीहरु कुन–कुन ?

Kumari bank ad

काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक ११.४० अंकले घटेर १६४२.१३ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि २.४४ अंकले घटेर ३४४.५९ अंकमा झरेको छ ।

आइृतबार फाईनान्स र उत्पादन बाहेक बाँकी सबै समूहको परिसुुचक ओरालो लागेको छ । बीमा समूहको परिसूचक सबैभन्दा धेरै १०४.३७ अंकले घटेको छ ।

1

आईतबार १६० कम्पनीको ७ हजार ५८१ कारोबारबाट १९ लाख ६० हजार ६११ कित्ता सेयर किनबेच हुँदा ८० करोड १८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

महालक्ष्मी विकास बैंकमो मूल्य आज सबैभन्दा बढि ९.५९ प्रतिशतले बढेको छ । त्यस्तै अरुण फाइनान्सको ५.९८ प्रतिशत, नेशनल हाइड्रोपावरको ५.८४ प्रतिशत, सुर्यादय लघुवित्तको ४.९७ प्रतिशत तथा गोर्खा फाइनान्सको शेयरमूल्य ४.०६ प्रतिशतले बढेका छन् ।

आईतबार ललितपुर फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र हाम्रो विकास बैंकले करिब १० प्रतिशतले मूल्य गुमाएका छन् । ललितपुर फाइनान्स शेयरधनीले १० प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंक ९.८९ प्रतिशत र हाम्रो विकास बैंकले ९.७२ प्रतिशत घाटा खाए । त्यस्तै त्यस्तै छ्याङ्दी हाइड्रोपावरले आज पनि ६.५४ प्रतिशतको मूल्य गुमायो भने सिजर्नी फाइनान्सले ६.१३ प्रतिशत मूल्य गुमाएको छ ।

2

प्रकाशित मितिः २०७४ साउन २९

वि.सं.२०७४ साउन २९ आइतवार १५:५६ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...