back
NMB ad

विश्व क्रिकेट लिग च्याम्पियनसीप:नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

Kumari bank ad

काठमाडौ। विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ । मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनौट गरेका हुन् ।

घोषणा भएको नेपाली टिममा केन्या विरुद्धको खेलमा टिममा परेका खेलाडीका साथै केहि नयाँ अनुहार पनि परेका छन् । चोटका कारण टिममा पर्न नसकेकका सौरभ खनाल र जितेन्द्र मुखियाले पनि पहिलो चरणमा टिममा स्थान बनाएका छन । सुवास खकुरेल चोटका कारण अझै टिमबाट बाहिर छन् ।

नयाँ खेलाडीहरु ललित सिंह भण्डारी, कुशल भुर्तेल, हसिम अन्सारीले पहिलो पटक टिममा स्थान बनाएका छन् । नेपालले आगामी अक्टोबर १३ र १५ मा हङकङबिरुद्ध आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको प्रतिस्पर्धा गर्नेछ ।

पछिल्लो एक वर्षको अवधिमा भएका राष्ट्रिय र अन्य क्रिकेट प्रतियोगिताहरुमा गरेको प्रदर्शनको आधारमा प्रारम्भिक टोलीको छनौट गरिएको बताइएको छ । प्ररम्भिक टोलीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, नरेश बुढायर, मेहेवुव आलम, सागर पुन, आरिफ शेख, अभिनाश कर्ण, सुनील धमला, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सौरभ खनाल, सुशील कँडेल, ललितसिंह भण्डारी, बिक्रम सोव, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ, हसिम अन्सारी र सुशान भारी छन् ।

प्रकाशित मितिः २०७४ साउन ३०

वि.सं.२०७४ साउन ३० सोमवार १२:३४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...