back
NMB ad

महिलालाई कुटपिट गरेको आरोपपछि कांग्रेसका एक मन्त्रीले दिए राजीनामा

Kumari bank ad

दक्षिण अफ्रिकामा महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजीनामा दिएका छन् । गएको हप्ता जोहानेसवर्गको एक रात्री क्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजी मनाना र एक महिलाबिच भनाभन भएको स्थानीय अधिकारीलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।

भनाभनका क्रममा ती मन्त्रीले महिलामाथि कुटपिट गरेका थिए । महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले पक्राउ गरी स्थानीय अदालतमा मुद्दा चलाएको थियो । घटनापछि उपमन्त्री मनानाले पदबाट राजीनामा दिएका हुन् । उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेसका सदस्य हुन् ।

पत्रमा उनले आफ्नो गैरजिम्मेवार क्रियाकलापप्रति पश्चाताप सहित राष्ट्रका नाममा क्षमा मागेका छन् । मन्त्रीपदबाट राजिनामा दिए पनि मनानाले  संसद् सदस्यता भने त्याग्ने छैनन् ।

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ भदौ ४ आइतवार १६:४७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...