back
NMB ad

सेयरधनीहरुलाई ६००% हकप्रदको यो अवसर आउँदैछ,पढ्नुभयो ?

Kumari bank ad

काठमाडौ । एभरेष्ट इन्स्योरेन्सले बीमा समितिले तोकेको चुक्तापूँजी बढाउने क्रममा ६ सय प्रतिशत हकप्रद बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीको गएको साधारणसभाले ६०० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १२ करोड १५ लाखको  (१ः६) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । जसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा एभेरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले बुधबार हस्ताक्षर गरेका हुन् ।eic

कम्पनीको ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता  हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी  ८५ करोड ५ लाख  पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ ७

वि.सं.२०७४ भदौ ७ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...