back
NMB ad

धार्मिक पर्यटनको विकासमा एकजुट हुन राष्ट्रपतिको जोड

Kumari bank ad

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागि एकजुट हुनुपर्ने बताएकी छन् । भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं वाषिर्कत्सवमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले देश विकास निर्माणका लागि महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि अब महिलाहरुको अग्रसरता अपरिहार्य भएको बताइन ।

मंगलबारका दिन केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरको चारै ढोका खुल्ला गरिएको थियो । सर्वसाधारण भक्तजनहरुलाई बिहान ३ बजेदेखि नै चारै ढोका खोली भक्तजन आफै मन्दिरभित्र गई दर्शन गर्न पाउने व्यवस्था गरिएकोे हो ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले केदारनाथको शीर घोषणा गरेपछि मन्दिरमा विधिवत नियम बनाएर व्यवस्थापन समितिले भदौ ६ गते वाषिर्कोत्सव, शिवरात्री र अक्षय तृतीया गरी जम्मा तीन दिन मात्रै मन्दिरको भित्रै गएर पुजा गर्न पाईने व्यवस्था गरेको छ ।

प्रकाशित मितिः २०७४ भदौ ७

वि.सं.२०७४ भदौ ७ बुधवार १३:३१ मा प्रकाशित

You can share this post!

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:३४

दमौली (तनहुँ), ३० वैशाख : तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:२४

काठमाडौँ, ३० वैशाखः   प्रधानमन्त्री    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता...

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:१६

चितवन, ३० वैशाखः भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको...

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०६

लस एन्जलस, ३० वैशाख : अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस...

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०१

दिलकुमार लिम्बु फुङ्लिङ (ताप्लेजुङ), ३० वैशाखः ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण...

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह   

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह   

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:५१

काठमाडौँ, ३० वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले...