back
NMB ad

फर्टिलाइजर एशोसिएशन नेपालको अध्यक्षमा डल्लाकोटी

Kumari bank ad

काठमाडौ । नेपाल मलखाद(फर्टिलाइजर) ब्यबसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीको अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको छ । यसैगरि प्रथम उपाध्यक्षमा राजेश भक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गौरीशंकर कडेल, महासचिबमा इश्वरी प्रसाद अर्याल, सचिबमा जिबन पौडेल, कोषाध्यक्षमा बिष्णु बुर्लाकोटी चयन भएका छन् ।

यसैगरी कार्यसमिती सदस्यहरुमा जया अधिकारी, आनन्द रुवाली, उज्वल घिमिरे, सुदेश चन्द्र घिमिरे, आशिष चौधरी, यज्ञ बास्तोला चयन भएका छन् । यस्तै महिला मनोनित सदस्यमा बसन्ता श्रेष्ठ, गोर्खाबाट रामशरण कोइराला, बिराटनगर बाट गोबिन्द पोख्रेल र पूण्य कुमारी कुमाल रहेका छन् ।

ललितपुरको हिमालय होटलमा सम्पन्न प्रथम महाधिबेसनको उद्घाटन कृषिबिकास मन्त्री रामकृष्ण यादबले गरेका थिए । कार्यक्रममा नेपाल सरकार कृषिबिकास मन्त्रालयका सचिव, उपसचिव लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः २०७४ भदौ १४

वि.सं.२०७४ भदौ १४ बुधवार १२:४७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...