back
NMB ad

बोको हरामद्धारा नाइजेरियामा एकै परिवारका ५ महिला सहित ९ अपहरित

Kumari bank ad

नाइजेरियाको चरमपन्थी संगठन बोको हरामले दुई छुट्टा छुट्टै हमलामा गरी ९ जना अपहरण गरेको छ । सो हमलामा परि एक व्यक्तिको ज्यान गएको बताइएको छ ।

बोको हरामले मंगलवार र्मदुगुरी शहरबाट बाहिर झण्डै ५० किलोमिटर लामो राजमार्गमा एकै परिवारका पाँच सदस्यको अपहरण गरेको छ । एपिएफका अनुसार बोको हरामले एकै परिवारका पाँच सदस्यको दिकवा शहर नजिकै अपहरण गरेको हो । एक महिला, तिन छोरी र उनकी बहिनी अपहरणमा परेको बताइएको छ ।

त्यस्तै सोमबार एक शहर नजिकैबाट चार किसानलाई अपहरण गरेको छ । त्यस घटनाको क्रममा एक व्यक्तिको मृत्यु भएको र अरु दुइ घाइते भएको बताइएको छ ।

प्रकाशित मितिः २०७४ भदौ १४

वि.सं.२०७४ भदौ १४ बुधवार १४:०३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...