back
NMB ad

भदौ २० भित्रमा सेयर किन्नेले २ः१ अनुपातको यो हकप्रद भर्ने सुवर्ण अवसर,नछुटाउनुहोला है !

Kumari bank ad

काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न भदौ २१ मा बुक क्लोज गर्ने भएको छ । भदौ २१ मा बुक क्लोज गर्ने भएपछि सेयरधनीले भदौ २० भित्रमै सेयर किनेमा ५० प्रतिशत हकप्रदको दाबी गर्न पाईनेछ ।

एक्सेलले ५० प्रतिशत हकप्रद निष्काशनको लागि यसअघि नै धितोपत्रबोर्डबाट अनुमति पाइसकेको छ । बैंकले अब छिट्टै २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १९ लाख २२ हजार ८१२.५० कित्ता हकप्रद निष्काशन गर्नेछ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गर्नेछ ।excel

प्रकाशित मितिः२०७४ भदौ १५

वि.सं.२०७४ भदौ १५ बिहीवार १०:१४ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...