back
NMB ad

भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान सुरु

Kumari bank ad

नवलपरासी । नवलपरासी जिल्लामा भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा जिल्ला प्रशासन कार्यालय नवलपरासीको कार्यालयबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा विभिन्न सरोकारवालाले एक्यबद्धता जनाएका छन् ।

जिल्लास्थित विभिन्न सार्वजनिक कार्यालयलाई अझ बढी पारदर्शी एंव जवाफदेही बनाउनका लागि अभियान सञ्चालन गरिएको इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुली बताए । रासस

प्रकानशित मितिः२०७४ भाद्र २४

वि.सं.२०७४ भदौ २४ शनिवार १६:२० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...