back
NMB ad

को–को सेयरधनीले पाउँदैहुनुहुन्छ २० % बोनस लगत्तै ३० % हकप्रद सेयर ?

Kumari bank ad

काठमाडौ । वोमी माईक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस लगत्तै ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । असोज ३१ गते बसेको सञ्चालक समितिको ९५ औँ बैठकले सो निर्णय गरेको हो ।

हालसम्मको चुक्ता पूँजी रु ६ करोड ४८ लाखको २० प्रतिशतले हुने बोनस सेयर रकम रु १ करोड २९ लाख ६० हजार वितरण गर्ने साधारण सभामा पेश गरिने भएको छ ।

माईक्रोफाइनान्सको कार्तिक ३० गते साधारण सभा गर्ने भएको छ । यसका लागि कम्पनिले कार्तिक १६ गते देखि ३० गते सम्म बुक क्लोजको निर्णय गरेको छ । सो आधारमा बोनस पाउनका लागि कार्तिक १५ गते भित्र सेयरधनीले सेयर किनिसक्नुपर्ने हुन्छ ।

सोही बैठकले चितवन जिल्ला भरतपूर महानगरपालिका वडा नं १२ मा यस बित्तीय संस्थाको प्रयोजनका लागि रु १ करोड ५ लाखमा जग्गा खरिद गर्ने निर्णय गरेको छ ।

प्रकाशि मितिः २०७४ कार्तिक १

वि.सं.२०७४ कात्तिक १ बुधवार १३:२४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...