back
NMB ad

पूर्व फिफा प्रमुख ब्लाटरलाई विश्वकप हेर्न रसियाली राष्ट्रपति पुटिनको निमन्त्रणा

Kumari bank ad

जेनेभा, स्वीट्जरल्याण्ड । विश्व फुटबल महासङ्ग (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई सन् २०१८ मा रसियामा हुने विश्वकपमा आयोजक राष्ट्रका राष्ट्रप्रमुख भ्लादिमिर पुटिनको निम्ता आएको बताइएको छ । एकासी बर्षीय पूर्व फिफा प्रमुख व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ ।

शुक्रबार एक अन्तवार्तामा उनले भने “म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु ।” “मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ ।” रासस/एएफ्पी

प्रकाशित मितिः २०७४ कार्तिक ५

वि.सं.२०७४ कात्तिक ५ आइतवार ११:२२ मा प्रकाशित

You can share this post!

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...