back
NMB ad

सोमबारसम्म समय थपियो करोडौंको साधारण शेयर !

Kumari bank ad

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक र सानिमा क्यापिटल लिमिटेड योजनामा व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्डले दश करोड बीस लाख कित्ता सेयर खरिद गर्ने म्याद सोमबारसम्मलाई थपिएको छ । शुक्रबार सरकारले दिएको सार्वजनिक विदा च आइतबार पनि विदा परेकाले सोमबारसम्मलाई म्याद थप भएको हो ।

नेपाल धितोपत्र बोर्डमा दर्ता भई सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्ड नामकप्रतिइकाई रु १० दरको १२,००,००,००० (बाह्र करोड) इकाई अर्थात रु १ अर्ब २० करोड रुपैयाको ७ बर्षे बन्दमुखी यस योजनामाकुल ईकाईको १५% अर्थात १,८०,००,००० (एक करोड असीलाख) इकई कोष प्रवर्धक सानिमा बैंक लि. तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लि. लाई सुरक्षित राखीबाँकी १०,२०,००,००० (दश करोड बीस लाख) इकाईहरु मिति २०७४ मंसिर १२ गते मंगलबार देखी छिटोमा मंसिर १५ गते शुक्रबार सम्म तोकिएकामा शुक्रबार सरकारले दिएको सार्वजनिक विदा च आइतबार पनि विदा परेकाले सोमबारसम्मलाई म्याद थप भएको हो ।  सर्वसाधारणमा सार्वजानिक निष्काशन तथा विक्री खुल्ला गरिएको बैंकले जनाएको छ ।

sanima mutual fund

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्यकुनै पनि बैंक तथावित्तीय संस्थाहरु मार्फत सहज ढङ्गले आवेदन दिन सकिने छ । योजनामा न्यूनतम १०० इकाई अर्थात रु १ हजारदेखि अधितकत २४ लाख ईकाई अर्थात २ करोड ४० लाख रुपैयासम्म लगानीगर्न सकिने छ । इकाई खरिदका लागी अधिक माग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम रु १ अर्व ५० करोड रुपैयासम्म पु¥याउन सकिने बैंकले जनाएको छ ।

योजना सम्बन्धीविस्तृत विवरण (आह्वानपत्र, विवरण पुस्तीका) सानिमा क्यापिटलको बेवसाइट www.sanima.capital बाट हेर्न र डाउनलोड गर्न सकिने छ । सानिमा क्यापिटलको पृष्ठभुमि सानिमा बैकको शतप्रतिशत स्वामित्वमा स्थापित यस सानिमा क्यापिटल लिमिटेड धितोपत्रव्यबसायी (मर्चेण्ट बैंकर) को रुपमा नेपालधितोपत्रबोर्डबाट अनुमतिप्राप्त कम्पनीहो ।

यस कम्पनीले हाल देहायबमोजिमका सेवाहरु प्रदानगर्दै आएको छ । १) लगानिब्यबस्थापन सेवा २) म्युचुअलफण्ड सञ्चालन ३) धितोपत्र निश्काशन तथा बिक्रि प्रबन्धक ४) धितोपत्र प्रत्याभुति सेवा ५) शेयर रजिष्ट्रार सेवा ६) निक्षेप सदस्यता सेवा

वि.सं.२०७४ मंसिर १४ बिहीवार १७:३८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...