back
NMB ad

माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस दिने निर्णय साधारण सभाद्वारा पारित

Kumari bank ad

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पारित भएको छ । मंसीर १५ गते शुक्रवार सम्पन्न पाँचौ बार्षिक साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेको हो । कम्पनीले कर प्रयोजनका लागि १४ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र विनियमावलीमा आवश्यक संसोधन गर्ने, संचालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नुको साथै ब्यक्तिगत समुहबाट प्रतिनिधित्व गर्ने एकजना प्रतिनिधिको समेत नियुक्ति गरेको छ ।

बोनसपछि लघुवित्तको चुक्ता पूँजी ११ करोड २७ लाखबाट वृद्धि भई १४ करोड आठ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यस वित्तीय संस्थाको हाल ४८ करोड रूपैयाँ निक्षेप संकलन गरि दुई अर्ब ७४ लाख कर्जा लगानी गरेको जनाएको छ ।

वि.सं.२०७४ मंसिर १७ आइतवार १३:२१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...