back
NMB ad

के योग बुझ्न चाहनुहुन्छ ? पढ्नुहोस् पुस्तक ‘योगालाई चिहाइ हेर्दा’

Kumari bank ad

काठमाडौँ । समाजसेवी पुरुषोत्तम अर्यालद्रवारा लिखित पुस्तक योगालाई चिहाइ हेर्दा को विमोचन भएको छ । गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्तले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

गोरखामा रहेको गोरक्षनाथ वैदिक गुरुकुल विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका अर्यालले योगाको वारेमा जनचेतना विकास गर्ने उदेश्यले आफुले पुस्तक प्रकाशन गरेको लेखक अर्यालले बताए ।

५८ पृष्ठ रहेको उक्त पुस्तकमा योगाको महत्वको वारेमा चर्चा गरिएको छ । अर्यालको यो पुस्तकले मानिसको जीवनमा महत्वपुर्ण भूमिका खेल्ने समिक्षकहरुले बताएका छन् ।

२०७४ पुष १८ गते प्रकाशित

वि.सं.२०७४ पुस १८ मंगलवार १८:०२ मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...