back
NMB ad

पैसा ठिक पार्नुहोस्, आईपिओ जारी गर्दैछ हाईड्रो

Kumari bank ad

काठमाडौ । ग्रिनलाईफ हाईड्रोपावर कम्पनीले साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितलाई सेयर जारी गर्ने र त्यसपछि सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले पुस ३० गते डाकेको आठौं बार्षिक साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव लैजाने भएको छ । साधारण सभाबाट प्रस्ताव अनुमोदनपछि कम्पनीले प्रकृया अगाडि बढाउनेछ ।

पुस ३० गते दिउँसो २ बजे बोलाएको साधारण सभामा कम्पनीले आर्थिक बर्ष २०७३र७४ को नाफा नोक्सान लगायतको वित्तीय विवरण सहित बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र सञ्चालकको नियुक्ति गर्ने लगायतका रहेका छन् ।

२०७४ पुष २४ गते प्रकाशित

वि.सं.२०७४ पुस २४ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...