back
NMB ad

किसानको २ करोड ४० लाखको हकप्रद बिक्रीमा, कती पुग्छ पुँजी ?

Kumari bank ad

काठमाडौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २ करोड ४० लाखको हकप्रद निष्कासन गर्ने भएको छ । संस्थाले गतबर्षको बोनस पश्चात कायम पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो । कम्पनीको कैलालीमा सम्पन्न पाँचौ बार्षिक साधारण सभाले २०.१२५ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

गतबर्ष मात्रै २४ हकप्रद सेयर बिक्री गरेर चुक्ता पुँजी ४ करोड रुपैयाँ पुर्याएको किसान माइक्रोले पुन हकप्रद बिक्री गर्ने भएको हो । बोनसपछि कम्पनीको पूँजी ४ करोड ८० लाख पुग्छ । त्यसपश्चात ५० प्रतिशत हकप्रद बिक्री गर्दा ७ करोड २० लाख ७५ हजार पुग्नेछ ।

यसैगरी, साधारण सभाले ‘क’ समूहका सेयरधनीको तर्फबाट नेत्र बहादुर जोशी, मृगेन्द्र बहादुर विस्ट, चक्रपाणी सापकोटा र खेमाराज न्यौपानेलाई संचालक चयन गरेको छ । त्यसपश्चात बसेको संचालक समितिले नेत्र बहादुर जोशीलाई अध्यक्ष नियुक्त गरेको कम्पनीले जनाएको छ ।

२०७४ पुष २५ गते प्रकाशित

वि.सं.२०७४ पुस २५ मंगलवार १५:०० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...