back
NMB ad

आर्थिक कानूनबारे प्रशिक्षण सञ्चालन हुने

Kumari bank ad

 काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र भरतराज उप्रेती फाउण्डेशनबीच आर्थिक कानूनबारे प्रशिक्षण गर्ने सम्झौता भएको छ ।

आर्थिक क्षेत्रका कार्यरत पत्रकारको संस्था सेजन र स्वर्गीय न्यायाधीश र वरिष्ठ कानून व्यवसायी भरतराज उप्रेतीको स्मृतिमा स्थापित फाउण्डेशनबीच व्यावसायिक कानूनसम्बन्धी विषयमा जानकारी प्रदान तथा क्षमता अभिवृद्धि गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपालको कानून तथा न्याय प्रणाली र व्यावसायिक कानून, ऊर्जा र पूर्वाधार निर्माण तथा सञ्चालनसम्बन्धी कानून, सार्वजनिक खरिदसम्बन्धी कानून तथा बौद्धिक सम्पत्तिको संरक्षण, उपभोक्ता संरक्षण र प्रतिस्पर्धासम्बन्धी कानूनबारे प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

कानूनसम्बन्धी प्रशिक्षण सम्झौतामा सेजनका अध्यक्ष पुष्पराज आचार्य र फाउण्डेशनका तर्फबाट अध्यक्ष अञ्जु उप्रेती ढकालले हस्ताक्षर गरेका छन् ।

२०७४ माघ ३ गते प्रकाशित

वि.सं.२०७४ माघ ३ बुधवार ०८:३७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...