back
NMB ad

नेशसन हाइड्रोको शेयर छ तपाईसंग ? डिम्याट गरीहाल्नुस

Kumari bank ad

काठमाडौ । नेशसन हाइड्रोपावर कम्पनीले सम्पुर्ण सेयरधनीहरुलाई सेयरसमस्याको बारेमा बताउन आग्रह गरेको छ । डिम्याट गर्न समस्या रहेको जानकारी पाएको भन्दै कम्पनीले सेयरधनीहरुलाई समस्या सहित कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

कम्पनीले आफना शेयरधनीलाई आफूसँग भएको सबै शेयर अनिवार्य अभौतिकरण (डिम्याट) गर्न उर्दी जारी गरेको छ । लगानीकर्ताले शेयर अभौतिकरण गर्न समस्या आएको गुनासो गरेपछि कम्पनीले आइतवार सार्वजानिक सूचना जारी गरेको हो ।

शेयर प्रमाणपत्र अभौतिक नभएका सम्वन्धमा कम्पनीले छानवीन भइरहेको जनाउँदै आफ्ना नाममा रहेका प्रमाणपत्र सहित नयाँ बानेश्वरस्थित कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ ।

कम्पनीले शेयर डिम्याट नभई समस्या भए ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनेको छ । ७ दिनभित्र समष्या लिएर नआए गुनासो सुनुवाई गर्न नसक्ने पनि कम्पनीले जनाएको छ ।

२०७४ माघ ७ गते प्रकाशित

वि.सं.२०७४ माघ ७ आइतवार १५:०२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...