back
NMB ad

उत्पादन शुरू गरिसकेको हाईड्रोको करिव ३२ लाख कित्ता आइपिओ आउँदै

Kumari bank ad

काठमाडौँ । तीन मेगावाट क्षमताको भैरबकुण्ड हाईड्रोपावर लिमिटेडले ३१ लाख ८३ हजार २८० कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीको १५ औं बार्षिक साधारण सभाले प्रति कित्ता एक सय रुपैयाँ अंकित दरमा ३१ करोड ८३ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

बुधबार सम्पन्न कम्पनीको साधारण सभाले जारी पूँजी ६५ करोडको ४८ दशमलव ९७ प्रतिशत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । आइपिओपछि कम्पनीको चुक्तापूँजी ६५ करोड रूपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको ३१ लख ८३ हजार २८० कित्ता सेयरमध्ये एक प्रतिशत आयोजनका कर्मचारी, दश प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने जनाएको छ ।

२०६६ भदौमा जेनेरेसन लाईसेन्स प्राप्त गरी २०७१ जेठ देखि उत्पादन शुरू गरिसकेको भैरवकुण्ड हाइड्रो सिन्धुपाल्चोक जिल्लाको परियोजना हो ।

२०७४ फागुन ९ गते प्रकाशित

वि.सं.२०७४ फागुन ९ बुधवार १५:०५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...