back
NMB ad

फाइनान्सको झण्डै साँढे ६ लाख कित्ता सेयर लिलामीमा, कती छ कारोबार मूल्य ?

Kumari bank ad

काठमाडौ । रिलायन्स फाइनान्सले झण्डै साँढे ६ लाख कित्ता सेयर लिलामी गर्ने भएको छ । हकप्रदमा नबिकेको र शेयरको बजार मूल्यमा लगातार गिरावट आएपछि फाइनान्सले लिलामीको सूचना निकालेको हो ।

फाइनान्सले ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापक सेयर र १ लाख १० हजार ६२६ कित्ता साधारण सेयर गरि ६ लाख ५२ हजार ९४० कित्ता सेयर लिलामीमा राखेको छ । हकप्रदमा निष्काशन गरेको उक्त सेयर नबिकेपछी फाइनान्सले लिलामी गर्न लागेको हो ।

दोसे बजारमा कारोबार मूल्य १ सय ३० रुपँैया हाराहारीमा कारोबार भईरहेको फाईनान्सको सेयर लिलामी सनराईज क्यापिटलले गर्ने भएको छ । सामान्यतया साधारण सेयरको मूल्य भन्दा आधा मूल्यमा संस्थापक सेयर किनबेच हुने गरेको छ ।

फाइनान्सले गत मंसिरमा सनराइज क्यापिटल मार्फत हकप्रद सेयर निष्काशन गरेकोको थियो । उक्त निष्काशनमा बिक्री नभएको सेयरमा लिलामी मार्फत पुनः आवेदन माग गरिएको छ ।

२०७४ फागुन २४ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २४ बिहीवार ०९:३५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...