back

विवाह भोजको रकमले विद्यालयमा अक्षयकोष

पर्वत । विवाह भोजलाई मानिसले प्रतिष्ठाको विषय नै बनाउने गरेका छन् । तर यहाँका एक युवाले विवाह भोजमा गरिने खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१२ का युवा मिलन पौडेलले सोमबार भएको आफ्नो विवाहको भोजको रकमले स्थानीय जनता सुदर्शन उच्च माविमा रु एक लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले भोज नगरीकन स्कूललाई सहयोग गरेको उहाँले बताए ।

मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उहाँले उक्त रकम विद्यालयका प्रधानाध्यापक मेघनाथ आचार्यलाई हस्तान्तरण गरेका छन् । सामाजिक सेवामा क्रियाशील युवाको संस्था रोट्र्याक्ट क्लब अफ पर्वतका पूर्वअध्यक्षसमेत रहनुभएका पौडेलले रोट्र्याक्ट सप्ताह–२०१८ कै अवसर पारेर सो रकम सहयोग गरेका हुन् ।

२०७४ फागुन ३० गते प्रकाशित

वि.सं.२०७४ फागुन ३० बुधवार १०:३६ मा प्रकाशित

You can share this post!

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

वि.सं.२०७९ माघ २३ सोमवार १५:५७

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट...

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार १५:३६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीनवटा बिद्येयकलाई सर्वसम्मत रुपमा पारित...

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:३०

काठमाडौं । सोमबार नबील बैंकको सेयर मूल्य घटेको छ ।...

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...