back
NMB ad

सिभिलको संस्थापक सेयर दोस्रो पटक लिलामीमा, कस्तो छ दोस्रो बजारमा बैंकको अवस्था ?

Kumari bank ad

काठमाडौ । दोस्रो बजारमा न्युन मूल्यमा कारोबार भईरहेको सिभिल बैङ्कको ठुलो मात्रामा संस्थापक सेयर लिलामी हुने भएको छ । बैंकले ३१ लाख २१ हजार ६०० कित्ता संस्थापक सेयर सर्वसाधारणले आवेदन गर्न पाउनेगरि लिलामीमा ल्याएको छ ।

बैंकले सेयर लिलामीको लागि बिक्री प्रबनधकमा लक्ष्मी क्यपिटललाई रोजेको छ । लगानिकर्ताले क्यापिटलको नयाँबानेश्वरमा रहेकको कार्यालयबाट चैत्र २१ गतेसम्म शिलबन्दीपत्र बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको सेयरमा न्यूनतम १०० रुपैयाँभन्दा बढी मूल्यमा १०० कित्तादेखि लिलामीमा आएको अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ । शिलबन्दी बोलपत्र चैत २२ गते सिभिल बैंकको केन्द्रीय कार्यालय कमलादीमा बिहान ११ बजे खोलिने बैंकले जनाएको छ ।

बैंकले गत फागुन २३ गतेदेखि चैत १ गतेसम्म हकप्रदमा अवितरित सेयर लिलामी खुला गरेपनि न्यून मात्रामा मात्र संस्थापक सेयर विक्री भएको थियो । सिभिलले चैत १ सम्म ३२ लाख ४४ हजार ६०० कित्ता संस्थापक र ९ लाख ९२ हजार ८१९ कित्ता साधारण सेयर लिलामीमा ल्याएको थियो ।

दोस्रो बजारमा प्रतिकित्ता १ सय २७ रुपैँयामा कारोबार भइरहेको बैंकले चालु आर्थिक वर्षको त्रैमासमा २१ करोड ६९ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी रुपैयाँ कायम गरेको छ ।

२०७४ चैत १५ गते प्रकाशित ।

वि.सं.२०७४ चैत १५ बिहीवार ०७:५१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...