back
NMB ad

उन्नति माइक्रोफाइनान्सको २५ प्रतिशत हकप्रद परिवर्तन, अब कति आउने

Kumari bank ad

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले यसअघि घोषणा गरिएको २५ प्रतिशत हकप्रद परिवर्तन गरेको छ । अब २० प्रतिशत मात्र हकप्रद ल्याउने उन्नतिले जानकारी दिएको हो । कम्पनीको बुधबार सम्पन्न साधारण सभाले पुरानो प्रस्ताव परिमार्जन गर्ने निर्णय गरेको हो । अब कम्पनीले चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँबाट २० प्रतिशत हकप्रद बेच्नेछ । यसआधारमा १ करोड १० लाख रुपैयाँको १ लाख १० हजार रुपैयाँ हकप्रद आउने देखिन्छ ।

उन्नति माइक्रोफाइनान्सले केही समय अघि १ लाख ६५ हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यो आइपीओ सहित कुल ५ लाख ५० हजार कित्ता सेयर कारोबारका लागि नेप्सेमा सूचीकृत समेत भइसकेको छ । कम्पनीले गत पुस २१ गतेदेखि २५ गतेसम्म जारी पुँजीको ३० प्रतिशत आइपीओ बिक्री गरेको थियो ।

उन्नतिले गत आर्थिक वर्षमा १ करोड ६९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ २ पैसा छ ।

२०७४ चैत २२ गते प्रकाशित

वि.सं.२०७४ चैत २२ बिहीवार १४:५५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...