back
NMB ad

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई जेठ २२ गते रुख रोप्न सरकारी निर्देशन

Kumari bank ad

काठमाडौं। अब बैंक तथा वित्तीय संस्थाका प्रत्येक केन्द्रीय तथा तथा शाखा कार्यालय हाताभित्र एउटा विरुवा रोप्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सर्कुलर जारी गर्दै एक कर्मचारि एक फलफुलको विरुवा रोप्नु पर्ने जनाएको हो।

सरकारले गत जेठ ७ गते आफ्ना कर्मचारी तथा अन्य निकायका कर्मचारीका लागि रुख रोप्ने कार्यक्रम अनिवार्य गरेको थियो। सरकारले गरेको निर्णय अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई रुख रोप्न उर्दि जारी गरेको हो।

बीमा, नेपाल स्टक एक्सचेञ्जलगायतका कार्यालयमा काम गर्न कर्मचारीले पनि रुख रोप्नु पर्ने छ । रुख विश्व वातावरण दिवशका दिन रोप्नु पर्ने छ। वातावरण दिवश जेठ २२ गते पर्छ।

२०७५ जेठ १८ गते प्रकाशित

वि.सं.२०७५ जेठ १८ शुक्रवार १५:२३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...